स्वर : अञ्जान बाबु, संगीत श्रोता
रचना/संगीत : संगीत श्रोता
त्यता के के हुँदैछ, यता बाढी पसेर
फेरि हामी दुखीकै खायो मुटु कलेजा
हामी भयौं बेघरबार, हामी भयौं बेघरबार
चरी लैजा समाचार
हामी भयौं बेघरबार
चरी लैजा समाचार
हामी भयौं बेघरबार ।
आँधि र हुरी आउँछ कैले, पानी र असिना
हिना र मिना पार्दछ फेरि, दुखीकै पसिना–२
सुखी ज्यानलाई कस्तो छ,
यता पहिरो पसेर
फेरि हामी दुखीकै खायो मुटु कलेजा
हामी भयौं बेघरबार, हामी भयौं बेघरबार
चरी लैजा समाचार
हामी भयौं बेघरबार
चरी लैजा समाचार
हामी भयौं बेघरबार ।
हिजो नी उस्तै आज नी उस्तै, भोली के हुनी हो
न दिन राम्रो न साँझ हाम्रो, कतिञ्जेल रुनी हो–२
यता राम रमिकै छ, यता औंशी पसेर
फेरि हामी दुखीकै खायो मुटु कलेजा
हामी भयौं बेघरबार, हामी भयौं बेघरबार
चरी लैजा समाचार
हामी भयौं बेघरबार
चरी लैजा समाचार
हामी भयौं बेघरबार ।
दैवको घर छ भन्थे माथि, रैन छ र नी हो
जे सुख दुःख सहनु पर्ने, यही एउटा जुनी हो–२
त्यता कोही त होला कि, यता सौरइ खसेर
फेरि हामी दुखीकै खायो मुटु कलेजा
हामी भयौं बेघरबार, हामी भयौं बेघरबार
चरी लैजा समाचार
हामी भयौं बेघरबार
चरी लैजा समाचार
हामी भयौं बेघरबार
चरी लैजा समाचार
हामी भयौं बेघरबार ।
https://youtu.be/uqR3nRPXYoU?list=PL44vJ6Z_6Ttu11-WtQ5xPDJVlcgL1KShM