• मंसिर १४ २०८१, शुक्रबार

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

असार १ २०७८, मंगलवार

सुर्खेत । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। प्रदेश सभाको मंगलबार बसेको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

नीति तथा कार्यक्रम पारित भएसँगै सरकारलाई आगामी बर्षको बजेट ल्याउने बाटो खुलेको छ । आज दिउँसो ४ बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको बताइएको छ ।