काठमाडौं । तीन देशको लागि अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने सरकारले निर्णय गरेको छ।
आज बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकबाट इस्तानबुल,कतार, क्वालालम्पुर सहितका देशको उडान खुल्ला गर्ने निर्णय गरेको हो।