• मंसिर १४ २०८१, शुक्रबार

दीर्घकालिन महत्वका काममा सरकारलाई सहयोग नगर्न राज्यका निकायहरुलाई आह्वान (विज्ञप्तिसहित)

जेष्ठ २९ २०७८, शनिबार

काठमाडौं ।  दीर्घकालिन महत्वका सरकारी निर्णयलाई सहयोग नगर्न राज्यका निकायहरुलाई आह्वान गरिएको छ ।

शनिबार विपक्षी गठबन्धनमा रहेका पाँच पूर्वप्रधानमन्त्रीहरू – शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल, झलनाथ खनाल र डाक्टर बाबुराम भट्टराईले संयुक्त  विज्ञप्ति जारी गर्दै दीर्घकालिन महत्वका काममा सरकारलाई सहयोग नगर्न राज्यका सबै निकायलाई आह्वान  गरेका हुन् ।

 वक्तव्य