• फाल्गुन २६ २०८२, मंगलवार

यसरी पूर्णता पायो मन्त्रिपरिषदले (२५ जना मन्त्रीको नामावली)

जेष्ठ २७ २०७८, बिहीबार

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार मन्त्रिपरिषदलाई हेरफेर र कार्यविभाजन गरि गठन गरेकी छिन। बिहीबार प्रधानमन्त्री ओलीले सात मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेसंगै अब २५ सदस्यीय मंत्रिपरिषदमा ३ राज्यमन्त्री, १८ मन्त्री र तीन उपप्रधानमन्त्री रहेका छन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले एक विज्ञप्ति जारी गरेर मन्त्रिपरिषदको नियुक्ती, हेरफेर र कार्यविभाजनबारे जानकारी दिएका हुन्।

हेरौं मन्त्रिपरिषद ⇓

मन्त्रिपरिषद गठन भएको राष्ट्रपति कार्यालयको विज्ञप्ति
मन्त्रिपरिषद गठन भएको राष्ट्रपति कार्यालयको विज्ञप्ति