काठमाडौँ। प्रधानमन्त्रीले दिस्रो पटक गरेको संसद विघटनका विरुद्धका रिटहरुमाथि सुनुवाई हुँदै आएको संवैधानिक इजलास स्थगित भएको छ।
सोमबारका लागि सर्वोच्च अदालतले संवैधानिक इजलासको पेशी तोकेको छैन।
संवैधानिक इजलास नबस्नुको कुनै कारण नखुलाएरै सोमबार पेशी नतोकिएको हो।