काठमाडौं । माधव नेपाल पक्षले नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री ओली सँग स्पष्टीकरण माग गरेको छ ।
आज एक विज्ञप्ती जारी गर्दै उपप्रधानमन्त्रीले दिएको अभिव्यक्ति संविधान विरोधी रहेको जनाउदै प्रधानमन्त्री सँग स्पष्टीकरण माग गरेको हो ।