• मंसिर ११ २०८१, मंगलवार

प्रकृतिमा रहेका यी सुन्दर तस्विर : जसले तपाईंको मन बहलाउने छ

जेष्ठ २२ २०७८, शनिबार

काठमाडौँ । अंग्रेजी महिनाको जुन ५ अर्थात नेपालको जेठ २२ गतेलाई संसारभरी वातावरण दिवस भनेर मनाइन्छ। त्यसकारण शनिबार यो वर्षको विश्व वातावरण दिवस परेको छ। बिभिन्न देशमा बिभिन्न कार्यक्रम गरेर यो दिवसलाई मनाउने क्रममा नेपालमा पनि यो दिवस मनाइएको छ।

यै विश्व वातावरण दिवसको अवसरमा त्रिभुवन विश्वविद्यालय वाताबरण केन्द्रिय विभागमा अध्ययनरत विद्यार्थी जीवन शर्माले कर्णाली र सुदुरपस्चिम प्रदेशका बिभिन्न स्ठानमा पुगेर क्यामराले कैद गरेका तस्विरहरु

प्राकृतिक तलाउमा पौडिरहेको राजहाँस

प्राकृतिक गुडमा चरा र बचेराहरु

हिमाली ठुटे खरायो

फुल्दै गरेका लालीगुराँस

पहाडी फ्याउरो

तामे ढुकुर

माछाको खोजीमा रहेका बकुल्ला

हिमाली मलसाप्रो

कूमाख गाउँपालिका सल्यानमा पाइने पुतली

कूमाख गाउँपालिका सल्यानमा पाइने अर्को पुतली

हिमालका जंगलमा हुने ठुला ठुला रूखमा लाग्ने झाउँ