• फाल्गुन २६ २०८२, मंगलवार

मन्त्रिपरिषद्को बैठक जारी, के होला निर्णय ?

जेष्ठ १७ २०७८, सोमबार

काठमाडौ । मन्त्रिपरिषद्को नियमित बैठक अहिले जारी छ ।

अबको एक–दुई दिनमै जसपाको महन्थ ठाकुर पक्ष पनि सरकारमा सहभागी हुने पक्कापक्की भएको अवस्थामा आजको बैठकलाई महत्वका साथ हेरिएको छ ।

सोमबार नै जसपाका नेता ठाकुर र राजेन्द्र महतो बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए ।