• मंसिर १४ २०८१, शुक्रबार

राष्ट्रपति भण्डारीबाट ४ सय ३० कैदीहरूको सजाय माफी

जेष्ठ १४ २०७८, शुक्रबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको अवसरमा चार सय ३० कैदीहरूको सजाय कट्टा गरी माफी दिएकी छिन्।

सरकारको सिफारिसमा उनीहरूलाई माफी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ।