• फाल्गुन २६ २०८२, मंगलवार

प्रधानमन्त्रीले दिउसो ४ बजे राष्ट्रका नाममा सार्वजनिक सम्बोधन गर्दै

जेष्ठ १४ २०७८, शुक्रबार

काठमाडौँ /

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दिउसो ४ बजे राष्ट्रका नाममा सार्वजनिक सम्बोधन गर्दैछन। देशको वार्षिक बजेटको पुर्व सन्ध्यामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ। प्रेस सल्लाहकार सुर्य थापाका अनुसार दिउसो चारबजेपछि प्रधानमन्त्रीको सम्ब्प्धन हुनेछ।

संविधानको व्यवस्था अनुसार प्रत्येक वर्ष जेठ १५ गते संसदमा बजेट पेश गर्नुपर्ने हुन्छ। तर प्रधानमन्त्रीले गत जेठ ७ गते मध्यराति संसद विघटन गरिसकेका छन्त्य, सकारण सरकारले आगामी आर्थिक वर्षको बजेट अध्यादेश मार्फत ल्याउने तयारी गरेको छ।

तर अध्यादेशबाट बजेट नल्याउन भनेर सरोकारवालाहरुले सरकारलाई सुझाव दिंदै आएका छन्।