• मंसिर १२ २०८१, बुधबार

शनिबार बालुवाटारबाटै बजेट सार्वजनिक गर्ने

जेष्ठ १३ २०७८, बिहीबार

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रधानमन्त्रीको निवास बालुवाटारबाटै सार्वजनिक गर्ने भएको  छ ।

नयाँ संविधान आएपछि पहिलो पटक अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट अध्यादेशमार्फत शनिबार सार्वजनिक गर्ने भएका छन् ।

शुक्रबार २ बजे मन्त्रालयमै जुम मिटिङमार्फत आर्थिक सर्वेक्षण सार्वजनिक गर्न लागिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । त्यसअघि शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक हुने भएको छ ।