• मंसिर १२ २०८१, बुधबार

खोप लगाएर संक्रमण भएकाले दोस्रो खोप लगाउन नपाउने

बैशाख ३१ २०७८, शुक्रबार

काठमाडौं । कोरोना विरुद्धको खोप लगाएर कोरोना संक्रमण भएका र लक्षण देखिएकाहरुले परीक्षण गर्दा नेगेटिभ आएनि दोस्रो मात्रा खोप लगाउन नपाउने काठमाडौं महानगरपालिकाले जनाएको हो ।

चैत्र २५ गतेदेखि ०७८ वैशाख १५ गतेसम्म कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा दिइएको थियो । जेठ २ गतेदेखि चिनियाँ भेरोसेल खोपको दोस्रो मात्रा दिने अभियान काठमाडौं महानगरपालिकाले जनाएको छ ।