काठमाडौँ /
कोरोना भाइरस महामारीलाई मध्यनजर गर्दै अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न ट्राभल एड्भाइजरी जारी गरेको छ। नेपालमा कोरोना भाइरसको संक्रमणको तह बढीरहेको भन्दै सण्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्शन (सिडिसि) ले लेभल चारको भन्दै बुधबार सो सूचना जारी गरेको हो।
अर्को सूचना जारी नभएसम्मका लागि नेपाल भ्रमण नगर्न अमेरिकाले आफ्ना नागरिकलाई ट्राभल एडभाइजरी लागुहुने अमेरिकाको स्टेट डिपार्टमेन्टले बताएको छ