काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सात वटा अध्यादेश जारी गरिएको छ ।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेशहरू जारी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् ।