• मंसिर १३ २०८१, बिहीबार

नेपाल-खनाल समूहले बोलायो आकस्मिक बैठक

बैशाख ७ २०७८, मंगलवार

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षले आकस्मिक बैठक बोलाएको छ । अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय संघीय तथा प्रदेशका ३२ सांसदहरुलाई स्पष्टिकरण सोधेपछि खनाल नेपाल पक्षले आकस्मिक बैठक बोलाएको हो ।

बैठक नयाँ बानेश्वरस्थित अर्याल होटेलमा जारी रहेको नेपाल समूहले जनाएको छ ।