• मंसिर १३ २०८१, बिहीबार

माओवादीले गर्‍यो चार मन्त्रीलाई कारबाही

चैत्र २४ २०७७, मंगलवार

काठमाडौँ। नेकपा माओवादी केन्द्रले नेकपा एमाले प्रवेश गरेका आफ्ना ४ जना प्रतिनिधिसभा सदस्यलाई कारबाही गरेको छ । सांसदहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभू शाह र गौरी शंकर चौधरीलाई पार्टी सदस्य र सांसद समेत नरहने गरी कारबाही गरिएको पत्र संसद सचिवालयमा दर्ता गरिएको पार्टी प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।