काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । उनले मंगलबार पत्र बुझाउँदै प्रधानमन्त्री ओलीलाई प्रश्न समेत गरेका छन् । ११ पन्ने जवाफमा उनले ओली पार्टीको विधान विपरित चलेको आरोप लगाएका छन्।