• मंसिर १३ २०८१, बिहीबार

प्रधनमन्त्री ओलीले बोलाए एमाले संसदीय दलको बैठक

चैत्र ४ २०७७, बुधबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको संसदीय दलको बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले बिहीवार बिहान ११ बजेका लागि संसदीय दलको बैठक आह्वान गरेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार सूर्य चिन्हबाट चुनाव जितेका सबै सांसदहरुलाई संसदीय दलको बैठकमा आमन्त्रण गरिएको छ ।