• असार ३ २०८२, मंगलवार

सिराहाको मालपोत कार्यालयमा बम विस्फोट

चैत्र १ २०७७, आईतवार

काठमाडौं । सिराहाको मालपोत कार्यालयमा बम विस्फोट भएको छ । मालपोत कार्यालयको माथिल्लो तलामा केहीबेरअघि विस्फोट भएको थियो ।

विस्फोटमा परी ५ जना घाइते भएका र एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

विष्फोट गराउनेहरुको खोजी भइरहेको छ ।