• मंसिर १३ २०८१, बिहीबार

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

फाल्गुन २५ २०७७, मंगलवार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले स्थायी कमिटी बैठक बोलाएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा
बैठक बस्न लागेको हो ।
नेपाल कम्युनिस्ट पार्टीको नाम विवादमा सर्वोच्च अदालतले गएको आइतबार ऋषि कट्टेलको पक्षमा फैसला गरेपछि पूर्वएमाले र पूर्वमाओवादी ब्युँतिएको छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र सरकारलाई दिएको समर्थनका विषयमा छलफल हुने बताइएको छ ।