• मंसिर १३ २०८१, बिहीबार

प्रचण्ड नेकपा संसदीय दलको नेतामा चयन

फाल्गुन २१ २०७७, शुक्रबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल -नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेता चयन भएका छन् । शुक्रबार बानेश्वरमा बसेको दाहाल – नेपाल समूहको संसदीय दलको बैठकबाट दाहाललाई दलको नेता चयन गरेको हो ।

यसअघि नेकपा दलको नेतामा केपी शर्मा ओली रहेका थिए । दाहाल-नेपाल समूहले ओलीलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरेका थिए ।