के हो मष्टो संस्कृति ? यस्तो छ यसको इतिहास

परिचय आजका पुस्ताले नसुनेको तर बिस्तारै बहुचर्चित हुँदैरहेको एउटा परम्परा छ । त्यो हो मष्टा संस्कृति । पहाडी खस समुदायको लोकपरम्परा र संस्कृतिको एकमुष्ट रुप नै मष्टा संस्कृति हो । खसको आद्य र प्रागऐतिहासिक परम्परा अझैपनि अवशेषकोरुपमा देख्न र भोग्न पाइन्छ । यही अवशेषभित्र गहन चिन्तन, मनन, अध्ययन र अनुसन्धान गरी यो लोकसंस्कृतिको वास्तविकता जनसमक्ष … Continue reading के हो मष्टो संस्कृति ? यस्तो छ यसको इतिहास