काठमाडौं । नेपाल आयल निगमले मूल्य बढाएको एक साता नबित्दै पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ ।
निगमले मंगलबार डिजेल, पेट्रोल तथा मट्टितेलमा दुई रुपैयाँ मूल्यवृद्धि गरेको हो।
गत माघ २८ गते निगमले डिजेल, पेट्रोल र मट्टितेलमा दुई रुपैयाँ मूल्यवृद्धि गरेको थियो।