• मंसिर १२ २०८१, बुधबार

बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु हुँदै

फाल्गुन ४ २०७७, मंगलवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मन्त्रिपरिषद बैठक बोलाएका छन् । अहिले केहीबेरमा मन्त्रिपरिषद बैठक सुरु हुँदैछ ।

आजको मन्त्रिपरिषद बैठक नियमित भएको एक मन्त्रीले बताए ।

रिक्त रहेका विभिन्न नियुक्ति र सरुवा बढुवा लगायतका एजेण्डा रहेको ती मन्त्रीले बताए ।

आजको बैठकबाट केही राजदूतलाई फिर्ता बोलाउनसक्ने सम्भावना पनि छ ।