• माघ १८ २०८१, शुक्रबार

मंगलग्रहका केहि तस्विरहरु

फाल्गुन ४ २०७७, मंगलवार

हालै चीन,संयुक्त अरब ईमिरेट्स र अमेरिकाले मंगलग्रहको यात्रा शुरु गरेका छन्। पृथ्वीबाट मंगलग्रहतर्फको यात्रामा निस्किएका ती देशका खगोलिय यानहरुले विभिन्न तस्विरहरु पृथ्वीमा पठाएका छन्।

हेरौ ती यानहरुले मंगलग्रहको नजिक पुगेर पठाएका केहि तस्विरहरु

तस्विरहरु :एजेन्सी