काठमाडौं । गृहमन्त्रालयले महानगरीय अपराध महाशाखाको नेतृत्वमा हेरफेर गरेको छ ।सोमबार गृहमन्त्रालयले अपराध अनुसन्धान महाशाखाको प्रमुखको जिम्मेवारी एसएसपी चन्द्र कुवेर खापुङलाई दिएको छ ।
त्यस्तै अपराध अनुसन्धान महाशाखाका हालका प्रमुख एसएसपी दीपक थापालाई प्रहरी प्रधान कार्यालय भर्ना छनौट काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।