• बैशाख १३ २०८२, शनिबार

दाहाल-नेपाल समूहको विरोधर्याली शुरु (तस्विरसहित )

माघ २८ २०७७, बुधबार

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल -नेपाल समूहले आज काठमाडौंमा गर्न लागेको विरोधसभाका लागि विभिन्न ठाउँहरुबाट जुलुस शुरु भएको छ। बिहान ११ बजेबाट काठमाडौंका पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट शुरु भएको जुलुस भृकुटीमण्डपमा पुगेर जनसभा परिणत हुने बताइएको छ ।

संसद विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन गरिरहेको यो समूहले आजको जनप्रदर्शन निर्णायक हुने दाबीसमेत गरेको छ ।