• मंसिर ११ २०८१, मंगलवार

विश्वका ६० देशमा नयाँ कोरोना भाइरस फैलियो : डब्ल्यूएचओ

माघ ७ २०७७, बुधबार

काठमाडौं ।  कोरोनाको नयाँ प्रजातिको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा फैलिएको जनाइएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले बुधबार दिएको जानकारीअनुसार सो भाइरस यो हप्तामा मात्र विश्वका १० वटा देशमा फैलिएको हो । संगठनले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको जानकारी दिदै  गएको एक हप्ताभित्रमा मात्र करिब ९३ हजार जनाको ज्यान गएको जनाएको छ  । तर त्यसमा यो नयाँ स्वरुपको भाइरसका कारण के कस्तो क्षति पुगेको छ भन्ने बारेमा भने केही अनुसन्धान भएको छैन । गएको