• मंसिर ११ २०८१, मंगलवार

भारतमा एकैदिन २ लाख बढीले लगाए कोरोनाको खोप

माघ ६ २०७७, मंगलवार

नयाँ दिल्ली । भारतमा प्रारम्भ भएको कोरोना भाइरसविरुद्धको खोप अभियान अन्तर्गत एकैदिन एकैदिन २ लाख बढीले लगाए कोरोनाको खोप लगाएका छन् । 

आज आयोजित पत्रकार सम्मेलनमा भारतको स्वास्थ्य मन्त्रालयले एक दिनमा सबैभन्दा बढी २ लाख ७ हजार २ सय २९ जनालाई खोप लगाइएको जानकारी दिएको छ ।                                                                              आज मंगलबार सम्म ४ लाख ५४ हजार ४९ जना मानिसहरुलाई खोप लगाइसकिएको छ ।