• जेष्ठ २६ २०८२, आईतवार

काठमाडौंको अपार्टमेन्टमा आगलागी

माघ ५ २०७७, सोमबार

काठमाडौं । काठमाडौंको एक अपार्टमेन्टमा आज दिउँसो आगलागी भएको छ ।

रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा दिउँसो आगलागी भएको छ। आगलागीको कारण भने अझ पत्ता लागेको छैन । विवरण के कति भयो भन्ने विषय बारे केहि विवरण प्राप्त नभएमो महानगरीय प्रहरी वृत्त, कालिमाटीले जानकारी दिएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।