काठमाडौं । टोखा नगरपालिका-९ दिपज्योतीस्थित सफर गेष्ट हाउसमा एक व्यक्ति मृत फेला परेका छन् ।
सोही गेष्ट हाउसको काउण्टरमा काम गर्ने सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका घर भएका ४० वर्षीय राज कार्की सोही गेष्ट हाउसको काउण्टर कक्षमा सुतिरहेको अवस्थामा सोमबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ ।