• बैशाख ९ २०८२, मंगलवार

एटिएम फोडेर चोर्न खोज्ने पक्राउ

माघ ५ २०७७, सोमबार

काठमाडौं । नगरपालिका-२ ठुलोभर्‍याङ्गस्थित एनआइसी एसिया वैंकको एटिएम फोडी चोरी गर्न लागेको अवस्थामा काठमाडौं महानगरपालिका-१६ माछापोखरी बस्ने वैतडी महादेवस्थान गाउँपालिका-५ घर भएका २८ वर्षीय  कमल बहादुर धानुकलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त कार्यमा संलग्न उनकै साथी फरार रहेकोले प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।