दमौली । तनहुँको व्यास नगरपालिका–५, महाकाली कृषि फर्म तथा ह्याचरीमा पालिएका स्थानीय कुखुरा । उक्त फर्ममा व्यावसायिक रुपमा स्थानीय कुखुरा र टर्कीपालन गरिएको छ । तस्बिर : कृष्ण न्यौपाने÷ रासस