• चैत्र १९ २०८१, बुधबार

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अश्रुग्यास प्रहार, तीन बिद्यार्थी घाइते

पुष २६ २०७७, आईतवार

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थी र प्रहरीबीच झडप हुदा अश्रुग्यास प्रहार भएको छ । बिश्वबिद्यालयका उपकुलपति नन्दबहादुर सिंहलाई ज्ञापन पत्र बुझाउन गएका बिद्यार्थीमाथी प्रहरीले अश्रुग्यास प्रहार गर्दा तीन बिद्यार्थी घाइते भएका हुन ।

उपकुलपति सिंहले ज्ञापन पत्र बुझ्न नमान्दा बिद्यार्थी र प्रहरीबीच झडप भएको थियो ।