• बैशाख ५ २०८२, शुक्रबार

माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

पुष २६ २०७७, आईतवार

काठमाडौं । सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले माघीको अवसरमा बिदा दिने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा जानकारी दिएका छन् ।